नेपालको Smart Online Exam Preparation लोकसेवा • शिक्षक सेवा • NEA • Telecom • GK • MCQ • Model Set
GyanKosh4U एक smart online exam preparation platform हो। यहाँ लोकसेवा आयोग, शिक्षक सेवा आयोग, नेपाल विद्युत प्राधिकरण (NEA), Telecom र बैंकिङ परीक्षाका लागि सामान्यज्ञान, समसामयिक घटना, सूचना प्रविधि, खेलकुद तथा General Math & IQ का topic-wise notes सरल भाषामा उपलब्ध छन्।
Notes पढेपछि MCQ Test र Model Set मार्फत दैनिक अभ्यास गर्दा परीक्षाको तयारी छिटो र प्रभावकारी हुन्छ। Premium Course मा Advance Note र Quiz समावेश हुन्छ।
सामान्यज्ञान, समसामयिक घटना, सूचना प्रविधि, खेलकुद, General Math & IQ, लोकसेवा, NEA, Telecom, Teacher Service र Banking गरी १० विषयका chapter-wise notes पाइन्छ।
हो। Notes परीक्षामा सोधिने पाठ्यक्रममा आधारित छन् र MCQ Test तथा Model Set सँगै अभ्यास गर्दा तयारी बलियो हुन्छ।
Premium Course मार्फत Advance Note र Quiz उपलब्ध हुन्छ। सम्पर्क वा Login पेजबाट जोडिन सकिन्छ।
मिल्छ। Chapter menu बटन थिचेर chapter छान्नुहोस्, अक्षरको साइज बढाउन वा घटाउन सक्नुहुन्छ, र Day/Night mode पनि छ।